हिमाली शेर्पा

     

sherpa calendar 2140
 
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking

Thulsi Rimpochhe, born in Tibet, is the 31st reincarnation of Bodhisatwa. He fled from Tibet during Dalai Lama exile. He settled himself in Solukhumbu in the beginning. He built many monstaries, Gompas and meditation schools in the surroundings. Then after, he came to Kathmandu and built monastery at Swoyambhu and later at Sitapaila known as Seto Gumba. Seto Gumba is very much popular now.

Non- the- less, he is known as the Royal Guru in the present Buddhist society. He is the topmost Guru among all Buddhist sect; Hinyana, Mahayana, Vajrayana and Tantrayana.

पूजनीय गुरु क्याब्जे ठुल्शिक रिन्पोछेज्यूकोयथाशीघ्र

निर्वाण प्राप्त परम पूजनीय गुरु क्याब्जे ठुल्शिक रिन्पोछेज्यूकोयथाशीघ्र निर्माणकायको रुपमा जन्म ग्रहण गर्नको लागि प्रार्थना ।

Tulsi Rinpoche ,Tulsi Rinpoche trust,first buddhist ,Buddhism (Religion of Compassion),Buddha's Teachings were very simple and based on four Noble Truth, The Eight Fold Path, Nirvana, Karma and Morality,Buddist Heritage sites,Swyambhuanth,Bouddhanath,Bouddhanath stupa,Tulsi-Rinpoche trust first buddhist,first buddhist monks,my first buddhist alphabet,first buddhist temple,the first buddhist council,first buddhist nun,first buddhist precept,who was the first buddhist king,1963 first buddhist suicide by fire,The First Buddhist Monks,Urgen Rimpochhe Trust,best Rinpoche trust,about Tulsi Rinpoche,photos of Tulsi Rinpoche,life Tulsi Rinpoche,lama of Tulsi Rinpoche,Tulsi Rinpoche photos

वि.स.१९८० असोज २५ गतेको दिन तिब्बतको दक्षिण ताग्लुङ भन्ने स्थानमा शुभलक्षण सहित ३१ औ अवतारको रुपमा क्यब्जे ठुल्शिक रिन्पोछेज्यूले जन्म ग्रहण गर्नु भएको थियो । २१ वर्षको उमेरमा दक्षिण तिब्बत स्थित एक प्रमुख ञिङमा गोन्पा होग्मिन ओर्गेन मिन्ड्रोलिङमा जानु भएर क्याब्जे च्युङ रिन्पोछे ङवाङ छ्योकि डाग्पाको उपाध्यायत्व र खेन्छ्येन नोर्बु रिन्पोछेको कर्माचार्यत्वमा उपसम्पदा ग्रहण गर्नु भयो । परम पावन दालाई लामा, मिन्लिङ दोर्जिन रिन्पाछे देक्षेण छ्योजिन, जोङसार खेन्चे रिन्पोछे छ्योकि ल्हाडो, खुनु लामा तेन्जिन ग्याल्छेन, तानाग थुब्तेन श्येङेन फुन्छोग रिन्पोछे, ज्येमुग्साङ रिन्पोछे, दुज्योम रिन्पोछे, दिल्गो खेन्चे रिन्पोछ्ये, योङजिनलिङ रिन्पोछ्ये, ग्यान गेदुन रिन्पोछ्े, साक्य डोल्मा फोडाङ, साक्य फुन्छोग फोडाङ, लुदिङ खेन रिन्पोछे लगायत तीस जना भन्दा बढी परम पूजनीय गुरु एवं कल्याण मित्रहरुबाट ञिङमा, काग्यु, साक्य, गेलुग आदि परम्पराका वाह्य तथा भित्री धर्मका अभिषेक, आगम आदान प्रदान गरी सम्पूर्ण प्राणीको सुख र हितको लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा शान्तिको सन्देश दिई रहनु भयो । सन् १९६७ तदानुसार वि.स.२०२४ मा सोलुखुम्बु जिल्लाको बेनी गा.वि.स. वडा नं. ५ मा थुब्तेन दोङाग क्षोलिङ गोन्पा स्थापना गरी स्वदेश तथा विदेशका अनुयायीहरुलाई निरन्तर उपदेश दिनु भयो । वृहत् बौद्ध धर्मको विकास र लोक हितको लागि वि.स. २०६० सालमा काठमाडौं जिल्ला सितापाइला गा.वि.स. वडा नं ५ स्थित डाँडागाउँमा गोन्पा स्थापना गर्नु भयो । वि.स. २०६८ साल भदौ १६ गते शुक्रवारको बिहान ८ वजे ८८ वर्षको उमेरमा अनित्यको अभिनय गर्दै काठमाडौं जिल्ला सितापाईला गा.वि.स. वडा नं ५ डाँडागाउँको जरोङ थुब्तेन मिन्ड्रोल दोङाग छ्योलिङ बौद्ध विहारमा ध्यानमुद्रमा स्वार्गरोहण हुनु भयो । कर्म र क्लेशवश वहाँ यस भवचक्रको जन्म मरणबाट मुक्त भैसकेता पनि करुणाको कारणले गर्दा स्वतन्त्र पूर्वक प्राणीहरुको हित गर्नको लागि निर्माणकायको रुप धारण गरी बोधिसत्वको रुपमा पुनः जन्म लिइरहनु हुनेछ । अतः हामी जस्ता सांसारिक दुःखबाट पीडित प्राणीहरुको उद्धार गर्नको लागि परम पूजनीय गुरुवर ठुल्शिक रिन्पोछे (ङवाङ छ्योकि ल्हाडो) ज्यूको निर्माणकाय (अवतार) को रुपमा यथाशीघ्र पुनःजन्म होस भनी दैनिक रुपमा प्रार्थना गरौं । ॐ स्वस्ति सेच्ये ग्याल्वा रिग्जिन ग्याछो यि ॐ स्वस्ति अथाह विद्याधर जिनपुत्रको । ज्यिन्ल्हाव तेन्ज्युङ ल्हुवा मेपि थु अविसंवाद यथार्थ प्रतीत्यसमुत्पादको शक्ति । डोदुल ठुल्शिग् दोङाग् तेन्जिन् गि भ्रममुक्त लोक विनीत सूत्रतन्त्र शासन धरको । टुल्वि दोगर म्युरदु क्षारजे सोल शीघ्र निर्माणकाय प्रदर्शन गराउनु होस् ।

अर्थात् सागर समान विशाल तथा गम्भीर विद्याधर बुद्ध तथा बोधिसत्वहरु, कहिलै धोखा नदिने आर्यको यथार्थ मार्ग परनिर्भरताको शक्ति, सम्पूर्ण भ्रमहरुबाट मुक्त लोकलाई विनीत गर्ने सूत्रतन्त्रको शासन संरक्षण गर्ने नाटक प्रदर्शन गरे जस्तै शीघ्र निर्माणकायको दर्शन होस ।

२५५६ औं बुद्ध जयन्ती समरोह आयोजक समिति, शेर्पा सेवा केन्द्र,काठमाडौं २०६९

Kyapche Thulsik Rimpoche Solukhumbu by Lkhakpa Sherpa Himal bishesh atv

HH Kyabje trulshik rinpoche,s news 01 by lhakpa atv

what is khadak and how to use..?? by lhakpa atv

 
 
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats