हिमाली शेर्पा

     

sherpa calendar 2140
 
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
चार महाराजा कायिक (ग्याल्क्षेन श्यी) धृतराष्ट्र

परापूर्वकालमा जब मानवको आयु अवधि बीस हजार वर्षको हुँदा यस जम्बुद्धीपमा बुद्ध काश्यपको शासन काल थियो । त्यस बखत दुई नागहरुका साथै लोकेश्वर र शिषीश्वर नामक दुई गरुडहरु पनि थिए । एक दिन ती दुई गरुडहरुले नागलाई हानी पुन्याउन खोज्दा ती दुई नागहरु जमीनमुनी लुकी अदृश्य भए ।

यसरी धर्म श्रवण गरी शरणगमनको शील समेत लिएर फर्कदा फेरी ती दुई गरुडले बाटैमा आक्रमण गर्न लाग्दा ती दुई नागहरु भाग्नुको साटो शान्त भएर निर्भय अनि निश्चिन्त भएर बसेको देखी गरुडले अचम्म मान्दै सोधे ! “तिमीहरु हामीले यसरी हानी पुन्याउन लाग्दा समेत किन नभागी शान्त भई बसेको ?” गरुडको यस्तो कुरा सुनेपछि नागहरुले भने, “हामीले काश्यप बुद्धको शरणमा गई शील समेत लिई सकेकाले अब हामी निर्भय र निश्चिन्त भएका छौं ।” यस्तो कुरा सुनेर गरुडहरुलाई पनि काश्यप बुद्धकहाँ गएर शरणगमनको शील लिने इच्छा जागी चारैजना काश्यप बुद्ध सामु गई शरणगमनको शील लिएर यसरी प्रणिधान गरे ।

Back to Main Page
लेखकः
टीका शेर्पा (थुप्तेन काल्साङ)
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats