हिमाली शेर्पा

     

 
 
 
चार महाराजा कायिक (ग्याल्क्षेन श्यी) धृतराष्ट्र

परापूर्वकालमा जब मानवको आयु
अवधि बीस हजार वर्षको हुँदा यस
जम्बुद्धीपमा बुद्ध काश्यपको शासन
काल थियो । त्यस बखत दुई
नागहरुका साथै लोकेश्वर र
शिषीश्वर नामक दुई गरुडहरु पनि
थिए । थप जानकारी

 
वैश्रवण

हामीले यसरी शरणगमनको शील लिएको पुण्यफल स्वरुप भविष्यमा चार लोकपालहरुका रुपमा जन्मनु पाइयोस् भनी प्रणिधान गरेका थिए । यसरी प्रणिधान गरेको विपाकको फलस्वरुप शाक्यमुनि बुद्धको शासनकालमा यी चारजना चार लोकपालका रुपमा जन्मे । थप जानकारी

 
विरुपाक्ष

तसर्थ हामीले के बुझ्नु जरुरी छ भन्दा यी चार महाराजा कायिकहरु नै भदन्त भगवान गौतम बुद्धका शासन अर्थात धर्मलाई सदा सर्वदा रक्षा गर्दै बुद्धधर्म कुनै प्रकार आँचा आउन नदिन यिनीहरु सदैव प्रयत्नशील रहन्छन् भन्ने कुरा बुझ्नु पर्दछ । थप जानकारी

 
विरुढक

यसलाई उत्तर दिशामा रहने धनको मालिक कुवेर राजाको रुपमा समेत पूजिने गरेको पाईन्छ । त्यसकारण लोकपाल महाराजा वैश्रवणलाई उत्तरतर्फ बुद्धशासनको रक्षा गर्ने मात्र हैन धनको देवताको रुपमा पनि लिईन्छ । थप जानकारी

 

   
Back to Main Page
लेखकः
टीका शेर्पा (थुप्तेन काल्साङ)



Laser 5210N Free counter and web stats