हिमाली शेर्पा

     
himalisherpa logo
Love Meter
Mothers Day SMS & greeting 2013
आज मातातिर्थ औशी अथवा आमा को मुख हेर्नी दिन । मेरी आमा जसले मलाइ जन्म दिनुभो, उहाले मलाइ दुध खुवार हुर्काउनु भो, आफु भोको पेट रहेर मलाई पेट भरि खुवाउने आफना चाहना अपुरो राखेर मलाई खुसि बनाउने मेरी आमाको न्यानो माया पाएर यो धर्ति मा बाँचेको छु, आमाको मुख हेर्ने दिन मेरो लागि सबै भन्दा ठुलो चाड नै हो तर पनि म आज मेरो आमा संग टाढा छु, जे होस् मेरो सम्पूर्ण खुसि हजुर को लागि हो आमा । आज मातृ औसी सबैको लागि आफ्नो आमा सर्वस्व हुने यो पावन अवसरले सबैमा आफ्ना माता प्रति सदभाव जागोस भन्दै मद्र डे को अवसरमा मेरी आमा को सुसस्थ्य र दिर्गायुका लागी भगवान संग प्राथना गर्दछु ।

Mother's Day is a celebration that honors mothers and motherhood, maternal bonds, and the influence of mothers in society. It is celebrated on various days in many parts of the world, most commonly in March, April, or May. It complements Father's Day, a celebration honoring fathers.

Celebrations of mothers and motherhood occur throughout the world. Many of these trace back to ancient festivals, like the Greek cult to Cybele, the Roman festival of Hilaria, or the Christian Mothering Sunday celebration.

 
 
 
 
 
धन्यबाद आमा !

हामी छोरा छोरीलाई जन्म दिएर
आखिर आमा ! तपाईले के पायौ ?
हामीलाई त्यो मुटुमा फलाएर
आखिर आमा ! तपाईले के खायौ ?
आमा ! हामीलाई माफी गरिदेउ
हामी तपाईको कहिलै निको नहुने
संधै र्चाकाईरहने कोखीको घाऊ हँ
हामी तपाईको त्यो कहिलै नमेटिने
तपाईको तातो रगतले लेखेको नाऊ हुँ
आमा ! तपाईलाई धन्यबाद !
हामीलाई संसार देखाई दिएकोमा
हामीलाई यो धर्ती टेकाइ दिएकोमा
हामीलाइ यो पटक जन्म दिएकोमा
उहि मृत्यु पनि सिकाइ दिएकोमा
आमा ! हामी संधै बिन्ती गर्छु
आमा ! स्वार्थी र मतलवी छोरा छोरीलाई नसरापी दिनु
बिशाल काख र अपार मायाँ हामीलाई नै साँची दिनु
आमा ! दुधको ऋण हामी अर्को जुनिमा त तिर्न पाऊ
साँच्चै आमा ! फेरी अर्को जन्म पनि तपाईकै छोरा छोरी हुन पाऊ!!!
Valentine SMSValentine SMS 2014
Mother Day SMS MessagesMother Day SMS Messages 2014
Home Marry Christmas cards (2014) Hot Models (New) Mothers Day greeting Valentineday (New) More Wallpaper
 
Laser 5210N Free counter and web stats