परपूर्वकालदेखि नेपालको विभिन्न भू–भागमा वसोवास गर्ने शेर्पा जातिहरु राज्यको विभिन्न निकायबाट पछि पारिदै आएको छ । थप जानकारी |
|
|
आदरणीय संम्पूर्ण शेर्पा सामुदायहरु
शेर्पा सामुदयको संरक्षण र सम्वर्धनमा विगत एक वर्षादेखि सुरु भएको हिमाली शेर्पा नामक वेब साईटमा शेर्पा समुदायबारे थप जानकारी |
|
| |
|
|
शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ ।
थप जानकारी |
|
|
आफ्नै शेर्पा जातिको, वंश परम्परा को थर र कुल गोत्र एउटै नपरेको, हाड साईनो भिन्नै परेको एक आपसमा नाता कुटुम्ब लगनउन मिल्ने स्त्री पुरुषसंग वैवाहिक सम्बन्ध जोड्ने परम्परालाई ञे ग्यग्गु भनिन्छ ।
थप जानकारी |
|
| |
|
|
शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ। थप जानकारी |
|
|
शेर्पाहरुको नामकारण प्रत्येक बार अनुसार राख्ने प्रचलन छ । तर नामका विचमा जोडिने सह–नाम भने जुनसुकै बार जन्मे पनि ईच्छा र शुरुको नाम सँग मेलखाने गरि राख्ने चलन छ । थप जानकारी |
|
| |
|
|
शेर्पा भाषामा नँया वर्षलाई ल्होसार भनेर मनाउँछन् ।
ल्होसार शेर्पा र तिब्वती परिवारका जातिले समान
रुपमा र एउटै समयमा मनाउँछन् । थप जानकारी |
|
|
मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ । थप जानकारी |
|
| |
|
|
नेपालको विभिन्न क्षेत्रमा बसोबस गरने शेर्पा समुदाय आफनै धार्मिक संस्कार रीतिरिवाज जनश्रुतिका काथाहरु,जातिय लोक गीत र मौलिकता भएको समुदायहो। थप जानकारी |
|
|
शेर्पाहरुको (साल) लार्ता अनुसार नै बर्ष तथा सालको गणन गर्ने गरिन्छ । शेर्पा जातिको सांस्कृति अनुसार बर्ष(लो) विभिन्न जनवारको नामबाट रखिएको हुन्छ । थप जानकारी |
|
| |
|
|
लाजा – कुनै पनि शुभ कार्यको थालनीको लागि उपयुक्त दिन ।
सोग्जा – कुनै पनि पूजापाठ तथा धार्मिक कार्यको निम्ति अनुकुल दिन ।
शिजा – कुनै पनि शुभकार्य तथा धार्मिक कार्यको निम्ति अशुभ दिन । थप जानकारी |
|
|
टुल्कु ङग्वाङ लोजङ येसे ग्यछो (गर्जा)
टुल्कु ङग्वाङ लोजङ येसे ग्यछोको जन्म ओखलढुङ्गा जिल्लाको तोलका गाँउमा पिता ङग्वाङ राङटोल शेर्पा र माता गलदेन जाङमु खम्बाचे शेर्पा बाट इस्वी सन १९३७ मा भएको हो। थप जानकारी |
|
| |
|
|
१२ महिनालाई शेर्पा भाषामा पनि नेपालमा जस्तै चारवाट ऋतुमा विभाजन गरिएको पाईन्छ
| |
शेर्पा |
नेपाली |
| १ |
येरवु |
ग्रीष्म |
| २ |
तेहेन |
शरद |
| ३ |
गुन्वु |
हेमन्त |
| ४ |
सोका |
वसन्त |
|
|
|
जसले त्रिरत्नलाई विश्वास गरेर त्यसका शरणमा जान्छन् त्यसलाई बुद्धिष्ट वा बौद्धमार्गी भनिन्छ । थप जानकारी |
|
|