मानव कल्याण, शान्ति र मैत्रीका महानायक गौतम बुद्धको जन्मभूमि नेपालमा बुद्धका अनुयायी भएर रहन्दै आएका शेर्पा समुदायहरूको आफ्नो पृथक इतिहास, भाषा, धर्म, संस्कृति र परम्परा भएकाले आज देशमा मात्र नभई पूरा विश्वमा नै शेर्पाहरूको अलगै परिचय दिएको छ । तर पनि वर्तमान समयमा हाम्रो समुदायले यसको महत्व किन बुझेको छैन र किन बुझ्न चाहन्दैनन् ? सम्पूर्ण शेर्पाहरूको दायित्व भनेको आफ्नो भाषा, धर्म र संस्कृतिको महत्वलाई बुझी यसको संरक्षण गर्नु हो । थप जानकारी |
शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ । थप जानकारी |
|
|
 |
विभिन्न प्रकारको छटामा गुरु पद्माकर विभिन रुपहरुमा उत्पन्न हुनुभयो । रीतिभन्दा टाढाको काइदामा उहाँले श्रावकको अनुशासन देखि लिएर विद्याधरको तान्त्रिक समउसम्मका सम्पूर्ण विधिहरुलाई अनुसरण गर्नु भयो । थप जानकारी |
|
चैत्य बुद्धको चित्तको प्रतीक हो । यसलाई लामा भाषामा छ्योर्तेन भनिन्छ,
छ्योर्तेन भनेको धार्मिक स्थल एवं धार्मिक स्मारक र शन्तिको प्रतीक हो । थप जानकारी |
|
|
|
|
|
शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ। थप जानकारी |
|
|
नेपालको विभिन्न क्षेत्रमा बसोबस गरने शेर्पा समुदाय आफनै धार्मिक संस्कार रीतिरिवाज जनश्रुतिका काथाहरु,जातिय लोक गीत र मौलिकता भएको समुदायहो। थप जानकारी |
|
|
|
|
आफ्नै शेर्पा जातिको, वंश परम्परा को थर र कुल गोत्र एउटै नपरेको, हाड साईनो भिन्नै परेको एक आपसमा नाता कुटुम्ब लगनउन मिल्ने स्त्री पुरुषसंग वैवाहिक सम्बन्ध जोड्ने परम्परालाई ञे ग्यग्गु भनिन्छ । थप जानकारी |
|
|
मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ । थप जानकारी |
|
|
|
|
शेर्पा भाषामा नँया वर्षलाई ल्होसार भनेर मनाउँछन् ।
ल्होसार शेर्पा र तिब्वती परिवारका जातिले समान
रुपमा र एउटै समयमा मनाउँछन् । थप जानकारी |
|
|
शेर्पाहरुको (साल) लार्ता अनुसार नै बर्ष तथा सालको गणन गर्ने गरिन्छ । शेर्पा जातिको सांस्कृति अनुसार बर्ष(लो) विभिन्न जनवारको नामबाट रखिएको हुन्छ । थप जानकारी |
|
|
|
|
शेर्पाहरुको नामकारण प्रत्येक बार अनुसार राख्ने प्रचलन छ । तर नामका विचमा जोडिने सह–नाम भने जुनसुकै बार जन्मे पनि ईच्छा र शुरुको नाम सँग मेलखाने गरि राख्ने चलन छ । थप जानकारी |
|
|
टुल्कु ङग्वाङ लोजङ येसे ग्यछो (गर्जा)
टुल्कु ङग्वाङ लोजङ येसे ग्यछोको जन्म ओखलढुङ्गा जिल्लाको तोलका गाँउमा पिता ङग्वाङ राङटोल शेर्पा र माता गलदेन जाङमु खम्बाचे शेर्पा बाट इस्वी सन १९३७ मा भएको हो। थप जानकारी |
|
|
|
|
लाजा – कुनै पनि शुभ कार्यको थालनीको लागि उपयुक्त दिन ।
सोग्जा – कुनै पनि पूजापाठ तथा धार्मिक कार्यको निम्ति अनुकुल दिन ।
शिजा – कुनै पनि शुभकार्य तथा धार्मिक कार्यको निम्ति अशुभ दिन । थप जानकारी |
|
|
मण्डल छयोग छोगञी
ञिङ्पो श्युग्सो ।।
ताराको चित्त निधि गम्भीर गर्वबाट मण्डल विधिको दुई पुण्यसार यहाँ रहेको छ ।थप जानकारी |
|
|
|
|
|
परापूर्वकालमा जब मानवको आयु
अवधि बीस हजार वर्षको हुँदा यस
जम्बुद्धीपमा बुद्ध काश्यपको शासन
काल थियो । थप जानकारी |
|
बौद्धमार्गी वा बुद्धिष्ट कसलाई भनिन्छ ? जसले त्रिरत्नलाई विश्वास गरेर त्यसका शरणमा जान्छन् त्यसलाई बुद्धिष्ट वा बौद्धमार्गी भनिन्छ । थप जानकारी |
|
|
|
 |
लोङ्क्षेन ञिङ्थीग परम्परामा
क्रियायोग अष्टशीलको
संक्षेप्त बिधि । A Brief Ritual Sadana Vow of Kirya Yog थप जानकारी |
|
|
|
|
|
मानव समाजमा भाषा र लिपि नहुनु अगावै मुर्तिकला र चित्रकलाको विकास वा सृजना भएको हो भनी मानिएको छ किनभने भाषा र लिपिको आरम्भ भन्दा पहिले नै मानिसहरूले कुनै कुराको स्मरण गर्नको निम्ति ढुङ्गा र काठ इत्यादि वस्तुहरूमा खोपी आकार बनाई त्यसलाई प्रयोग गर्दै आएका कारण मुर्तिकला र चित्रकलाको विकास परापूर्व काल देखि नै भएको अनुमान लगाउन सकिन्छ ।
थप जानकारी
|
हामी सम्पूर्ण बौद्धहरुको महान चाड लोसर (पौष १५) को आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व र महिम छ । यो भौगोलिक र प्रकृतिक रुपमा नै समय फेरिने लोसारको रुपमा मनाईने मञ्जुश्री ज्यौतिष परम्परा हो । थप जानकारी |
|
|
१२ महिनालाई शेर्पा भाषामा पनि नेपालमा जस्तै चारवाट ऋतुमा विभाजन गरिएको पाईन्छ
|
शेर्पा |
नेपाली |
१ |
येरवु |
ग्रीष्म |
२ |
तेहेन |
शरद |
३ |
गुन्वु |
हेमन्त |
४ |
सोका |
वसन्त |
|
शेर्पा |
नेपाली |
च्याङ |
उत्तर |
ल्हो |
दक्षिण |
श्यार |
पूर्वा |
नुप
|
पश्चिम |
|
First successful ascent by Tenzing and Hillary
In 1953, a ninth British expedition, led by John Hunt, returned to Nepal. Hunt selected two climbing pairs to attempt to reach the summit. थप जानकारी |
आदरणीय संम्पूर्ण शेर्पा सामुदायहरु
शेर्पा सामुदयको संरक्षण र सम्वर्धनमा विगत एक वर्षादेखि सुरु भएको हिमाली शेर्पा नामक वेब साईटमा शेर्पा समुदायबारे थप जानकारी |
|
|
|
|
|
|